FAQs Complain Problems

२ न‍‌ं. वडा ,अभिराँव

मयादेवी गाउँपालिका अन्तर्गत रहेकाे २ नं. वडा साविकका अभिराँव गा.वि.स.का ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे पूर्व-दक्षिणमा गाउपालिकाकाे कार्यालयबाट करिब १ कि.मि.काे दुरीमा रहेकाे छ । यसकाे कुल क्षे.फ. ९.४४ वर्ग कि.मि. छ जस्काे Lattitude 27.497873 र Longitude 83.149923 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ७९२ घरधुरी भएकाे याे वडामा ३५६० पुरूष र ३३४८ महिला गरी कुल जम्मा ६९०८ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री महम्मद हुसेन मुसालमान ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
६९०८
Ward Contact Number: 
९८१५४६४६७६