FAQs Complain Problems

३ न‍‌ं. वडा ,फुलिका

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ३ नं. वडा साविकका फुलिका गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट उत्तर - पश्चिममा अवस्थित छ र गाउँपालिकाकाे कार्यालयबाट करिब ३.५ कि.मि. काे दुरी रहेकाे छ । यसकाे कुल क्षे.फ. १४.६७ वर्ग कि.मि. छ भने भाैगाेलिक दृष्टिकाेणले यस गा.पा.काे सवै भन्दा ठूलाे वडा हाे जस्काे Lattitude 27.571664 र Longitude 83.140128 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ९२० घरधुरी भएकाे याे वडामा ३३९४ पुरूष र ३३६८ महिला गरी कुल जम्मा ६७६२ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री शैलेन्द्र कुमार यादव ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
६७६२
Ward Contact Number: 
९८१३८९४३६८