FAQs Complain Problems

६ न‍‌ं. वडा , डुमरा

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ६ नं. वडा साविकका डुमरा गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट पश्चिममा रहेकाे छ र गाउँपालिकाकाे कार्यालयबाट करिब १.५ कि.मि. काे दुरी रहेकाे छ । यसकाे कुल क्षे.फ. १०.५८ वर्ग कि.मि. छ र वडा कार्यालयकाे Lattitude 27.531172 र Longitude 83.126394 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ७१६ घरधुरी भएकाे याे वडामा २८३१ पुरूष र २७३० महिला गरी कुल जम्मा ५५६१ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री सन्दिप चाैधरी ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
5561
Ward Contact Number: 
9847040904